दुई तोला सुनका लागि ६६ वर्षीया महिलाको हत्या


कार्तिक १६, २०८१, शुक्रबार | दिउँसो ०२:०१ बजे | 55


दुई तोला सुनका लागि ६६ वर्षीया महिलाको हत्या

कामठाडौं । काभ्रेको रोसी गाउपालिकामा एकजना ६६ वर्षीया महिलाको हत्या भएको छ । रोशी गाउँंपालिका वडा नम्बर ३ मा वस्ने माइली तामाङको हत्या भएको जनाइएको छ । दुई तोला सुन र केही रुपैयाको लागि चोरले ६६ बर्षको माइलीको हत्या गरेको बताइएको प्रेमध्वज लामाले बताए ।  

Comments