कमलविनायकमा झडप ः यात्रु बसमा तोडफोड


कार्तिक १०, २०८१, शनिबार | विहान ०३:४६ बजे | 30


कमलविनायकमा झडप ः यात्रु बसमा तोडफोड

भक्तपुर । भक्तपुरको कमलविनायकमा शनिबार विहान झडप भएका छ । बस व्यवसायीहरुबीच झडप भएको हो । एउटा रुटको बस अर्काै रुटमा आएर वस्न आएको भन्दै व्यवसायीहरुवीच झगडा भएको थियो । यस क्रममा बसमा तोडफोडसमेत गरिएको थियो । घटनापछि प्रहरी पुगेको थियो । प्रहरीले घटनालाई साम्य पारेको थियो । 

Comments