अविरल वर्षा ः भक्तपुरमा कता केके भयो ? (तस्वीरहरुसहित)
असोज १२, २०८१, शनिबार | विहान ०४:२९ बजे | 50
भक्तपुर । बर्षा र बाढीले भक्तपुरका बस्ती डुबानमा परेका छन् । बिहीबार रातिदेखिको निरन्तर वर्षाका कारण आएको बाढीले भक्तपुर जलमग्न भएको हो । सडक अवरुद्ध भएका छन् भने केही विद्यालय पनि डुवानमा परेका छन् । जगातीदेखि च्याम्हासिंह जाने सडक खण्डका दुईवटा पुलहरुमा बाढी पुलमाथि चढेपछि सवारीसाधन अवातजावतसमेत अवरुद्ध छ । हनुमन्ते खोलाको बाढी बस्तीमा समेत पसेको छ । ठाउँंठाउँंमा डुवान भएका छन् ।
फाेटाेमा हेर्नुहाेस्...