विज्ञान तथा प्रविधि

AI र प्रोग्रामिङ: शिक्षा प्रणालीमा परिवर्तनको नयाँ युग

Gopal Kisi Founder & CEO NextStep InfoTech Training Center विश्व द्रुत गतिमा परिवर्तन हुँदैछ, र प्रविधि यस परिवर्तनको मुख्य कारण हो। आर्टिफिसियल इन्टेलिजेन्स (AI) र प्रोग्रामिङ आजका हरेक उद्योगका लागि आवश्यक सीप बनिसकेको छ। प्रोग्रामिङ र AI के हो? प्रोग्रामिङ कम्प्युटरजस्ता निर्जिव बस्तुलाई...