कला संस्कृति

नगर प्रमुख प्रजापतिद्वारा ङातापोल मन्दिर जीर्णोद्धार कार्यको निरीक्षण

ङातापोल मन्दिर जीर्णोद्धार कार्य अन्तिम चरणमा पुगेकोले जनश्रमदान गर्न आउनेको भीड बढेकोे मन्दिर उपभोक्ता समितिका अध्यक्ष केशव तमखूले बताउनुभयो ।