जव बालकले डाक्टरलाई टोके........


बैशाख १०, २०८०, आइतबार | दिउँसो ०३:१५ बजे | 0


जव बालकले डाक्टरलाई टोके........

भक्तपुर । भक्तपुरमा आइतबार एउटा अनौठो घटना भएको छ । डाक्टरले एकजना ६ वर्षीय वालकको उपचारको क्रममा दाँंत झिक्न खोजेका थिए । त्यसपछि ती बालकले सहन नसकेर डाक्टरलाई टोकेका थिए । त्यसपछि डाक्टरले ती बालकलाई पिटेका थिए । 
घटना सार्वजनिक भएपछि प्रहरीले ती डाक्टरलाई भक्तपुर प्रहरी परिसरमा बोलाएका थिए । त्यसपछि अवका दिनमा त्यस्तो नगर्ने भनी माफी मागेपछि डाक्टरलाई छोडिएको छ । बच्चाका अभिभावक र डाक्टरवीच लिखित सहमतिपछि डाक्टरलाई छोडिएको प्रहरीले जनाएको छ ।  

Comments