भक्तपुरबाट थाल, कचौराहरु चोरी


बैशाख १०, २०८०, आइतबार | विहान ०६:०९ बजे | 0


भक्तपुरबाट थाल, कचौराहरु चोरी

भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका कमलसीस्थित ला भिल्ला रिसोर्टमा चोरी भएको छ । रामहरि सुवेदीले सञ्चालन गर्दै आएको रिसार्टमा थाल २४ वटा, कचौरा १० वटा, कम्प्युटरको सिपियू एउटा, भोड्का चार वटा चोरी भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । 

Comments