१२ फिट तल पुरिएका आधा घण्टा खनेपछि जिवितै उद्धार भएका थिए


बैशाख ४, २०८०, सोमबार | विहान ०२:४६ बजे | 0


१२ फिट तल पुरिएका आधा घण्टा खनेपछि जिवितै उद्धार भएका थिए

भक्तपुर । भक्तपुरको बालकोटमा पुरिएका दुईजनामध्ये एकजना जिविद्धै उद्धार भएका थिए । १२ फिट तल पुरिएको अवस्थामा आधा घण्टा खनेपछि जिवितै उद्धार गर्न सफल भएको थियो । एक घण्टापछि भने एकजना मृत अवस्थामा फेला परेको आरएन १६ का अरुण सैजूले सुनाए । 

Comments