किन आन्दोलित भए भक्तपुरको जोरपाटीबासी ?


चैत २८, २०७९, मङ्गलबार | साँझ ०४:१२ बजे | 0


किन आन्दोलित भए भक्तपुरको जोरपाटीबासी ?

भक्तपुर । भक्तपुरको जोरपाटीबासी आन्दोलित भएका छन् । स्थानीय तीन सय ५० घरधुरीका एक हजार सात सय ५० भन्दा वढीलाई नकारात्मक प्रभाव पर्ने गरी हेलिप्याड बनाउन लागेको भन्दै उनीह्रु आन्दोलित भएका छन् । सोमबार साँंझ त्यहाँं घम्साघम्सीसमेत परेको थियो । निर्माणाधिन क्षेत्रमा स्थानीयलाई प्रवेश निशेध गरेपछि घम्साघम्सी परेको थियो । त्यसपछि त्यहाँं प्रहरीसमेत पुगेको थियो । हाल निर्माणस्थलमा जमिन प्रेस गर्नका लागि चलाएका भाइब्रेटले स्थानीयका घरहरु चर्किएको भन्दै स्थानीय विचल्लीमा परेका छन् । 

फाेटाेमा हेर्नुहाेस्...

किन आन्दोलित भए भक्तपुरको जोरपाटीबासी ?

Comments