जिल्ला अदालत भक्तपुरमा दिउँंसै मापसे गरेर आएपछि..............


चैत २३, २०७९, बिहीबार | विहान ०८:५५ बजे | 0


जिल्ला अदालत भक्तपुरमा दिउँंसै मापसे गरेर आएपछि..............

भक्तपुर । जिल्ला अदालत भक्तपुरका (सुचना अधिकारी) शाखा अधिकृत बिमलप्रसाद पराजुलीले कार्यालयमा मापसे गरी आएको शंकामा पक्राउ गरिएको छ । उनलाई अदालतमा खटिएको प्रहरी कर्मचारीहरुले पक्राउ गरी  मेडिकलको लागी भक्तपुर अस्पताल लगेको प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले जनाए । उनी बिहान साढे ११ बजे अफिस प्रवेश गरेका थिए । भक्तपुरको सूर्यविनायक नगरपालीका ५ कटुन्जे घर भएका उनी बर्ष ५२ का छन् । 

Comments