नंखेलमा आगलागी (फोटो फिचरसहित)
चैत १३, २०७९, सोमबार | विहान ०२:०८ बजे | 0
भक्तपुरको सूर्यविनायक न.पा ९ नङखेलस्थित डोकेडाडा सामुदायिक वनमा आगलागी भएको छ । आगोलाई भक्तपुर जुद बरूण यन्त्रको दमकल, नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानियको सयुक्त प्रयासमा नियन्त्रणमा लिइएको छ । आइतबार दिउँंसो एक बजेर १० मिनेटबाट सुरु भएको आगलागी दुई बजेर ५० मिनेटमा पूर्ण रुपमा नियन्त्रणमा लिन सफल भएको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए ।
फाेटाेमा हेर्नुहाेस्...