भक्तपुरको ताथलीको टहरामा आगलागी (तस्वीरहरु हेर्नुहोस् ।)

चैत १०, २०७९, शुक्रबार | विहान ०९:३६ बजे | 0

भक्तपुरको ताथलीको टहरामा आगलागी (तस्वीरहरु हेर्नुहोस् ।)

भक्तपुर । भक्तपुरको ताथलीको एउटा टहरामा शुक्रबार आगलागी भएको छ । भक्तपुरको चाँंगुनारायण नगरपालिका तालथीमा आगलागी भएको हो । आगलागीबाट टहरामा रहेको धनमालहरु नष्ट भएका छन् । जुद्ध वारुण यन्त्रको सहायताले आगो नियन्त्रणमा लिइएको छ । स्थानीयले जनाए अनुसार आगलागीबाट मानवीय क्षति भने हुन पाएन । घटनास्थल भक्तपुरको च्याम्हासिंहबाट झण्डै तीन चार किलोमिटर पूर्वमा पर्छ । ताथलीको पुल नजिकैको टहरामा आगोलागी भएको हो । 

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरको ताथलीको टहरामा आगलागी (तस्वीरहरु हेर्नुहोस् ।)

Comments