यसकारण बती गएको रहेछ भक्तपुरमा (तस्वीरहरु छन् ं।)

चैत ५, २०७९, आइतबार | विहान ०४:०३ बजे | 0

यसकारण बती गएको रहेछ भक्तपुरमा (तस्वीरहरु छन् ं।)

भक्तपुर । भक्तपुरको गरुड कुण्डको केही माथि टिपरले विजुलीको पोलमा आइतबार विहानै ठक्कर दिएको छ । च्याम्हासिंहबाट कमलविनायक पुग्ने वीच बाटोमा टिपरले पोललाई ठक्कर दिएको थियो । ठक्करपछि जगाती लगायतका क्षेत्रमा विद्युत र सञ्चार अवरुद्ध भएको थियो । आइतबार विहानसम्ममा सेवा सुचारु भएको छ । 

फाेटाेमा हेर्नुहाेस्...

यसकारण बती गएको रहेछ भक्तपुरमा (तस्वीरहरु छन् ं।)

Comments