भक्तपुरको निकोसेराको औषधि पसले पक्राउ (कारणसहित)
फाल्गुन १६, २०७९, मङ्गलबार | दिउँसो ०३:११ बजे | 20
भक्तपुर । औषधि पसल दर्ता नगरी औषधिको अवैध कारोबार गरेको आरोपमा भक्तपुरका मध्यपुर थिमि निकोसेराबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । रौतहट देवाहिबोनाही नगरपालिका वडा नं १ घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ५ निकोसरास्थित औषयध पसल सञ्चाल नगरी वस्ने वर्ष २७ को अरणकुमार शाह पक्राउ परेका हुन् । उनीसँंगै लागूऔषधकर्ताले विकल्पको रुपमा प्रयोग गर्ने गरेको उनको पसलको औषधिहरुसमेत बरामद गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।