गुण्डुुमा आगलागी ः डेढ घण्टापछि नियन्त्रण (हेर्नुहोस् फोटोहरु)

माघ २८, २०७९, शनिबार | दिउँसो ०१:१२ बजे | 20

गुण्डुुमा आगलागी ः डेढ घण्टापछि नियन्त्रण (हेर्नुहोस् फोटोहरु)

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डु राष्ट्रिय प्राणी उद्यानको जंगलमा शनिबार आगलागी भएको छ । दिउँंसो दुई बजे लागेको आगो जुद्दबरूण यन्त्रको दमकलको सहायताले साढे तीन बजे निभाउन सफल भएको थियो । इन्द्रबकस गणबाट उपसेनानीे बिक्रम पुलामीको कमान्ड, जिल्ला प्रहरी परिसरबाट इनिस्पेक्टर सूर्यबहादुर साहीको कमान्ड र शशस्त्र प्रहरी बलबाट इनिस्पेक्टर अनिता निमाफुकीको कमान्डमा टोली आगो निभाउन पुगेका थिए । आगलागीबाट मानवीय क्षति हुन पाएन । 

फाेटाेमा हेर्नुहाेस्...

गुण्डुुमा आगलागी ः डेढ घण्टापछि नियन्त्रण (हेर्नुहोस् फोटोहरु)

Comments