कानुनका विद्यार्थीलाई तेजश्री मानवअधिकार छात्रवृत्ति प्रदान गरिने
मानवअधिकारकर्मी तेजश्री थापाको स्मृतिमा स्थापित प्रतिष्ठानले कानुन पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।