जन्मत्सोवपार्कमा ६० फिटको झण्डा

सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४मा रहेको घमानेडाँडामा रहेको थानवारेगढीमा स्थापित जन्मत्सोवपार्कमा ६०फिट अग्लो नेपालको झ०डा फराइने भएको छ । जिन्मदिनलाइ सत्कर्ममा जोडौ अभियान अन्तरगतग पत्रकार गोबीन्द चौलागाँइको अबधाराणा अनुसार सिन्धुपाल्चोक जिल्लाका पत्रकार नेत्र बहादुर बस्नेतले आफ्नो जन्मदिनको अबशरपारेर बृक्षरोपण कार्यक्रम शुरु गर्नु भएको उक्त स्थानमा पुराना गढीहरु समेत रहेको पाइएको र उक्त स्थानमा पहीले राष्ट्रिय झण्डा समेत फराइरहेको भन्ने बुढापाकाहरुको भनाइ रहेकाले त्यस स्थानमा राष्ट्रिय झण्डा राख्नको लागी बिहीबार झण्डा राख्ने गोलाकार स्तम्भमा पोल राख्ने काम गरिएको हो । स्थानीय उत्सव नेपाल,कृष्ण बहादुर नेपालको समेत जन्मदिन परेको र उक्त लिन जिल्लाबाट प्रकाशित लोकप्रिय समाचार दैनिकको स्थपनादिबशकोअबशरपारेरजन्मदिनलाइसत्कर्ममाजोडौअभियानकागोबिन्दचौलागाइ तत्कालीन जिल्लाका सुरक्षा निकायहरु पत्रकार समाजसेबी स्थानीय सरकारका प्रमुख हरुको समेत उपस्थितीमा बृक्षरोपण गरेर पार्कको अबधाराणा ल्याइउको थियो । जेष्ठ नागरिक तथा समाजसेवी बद्रीकुमार बस्नेतको प्रमुख अतिथ्यतामा राम्चे साम्ुदायक बन उपभोक्ता समितीका अध्यक्ष ,बलराम बस्नेतको सभापतित्वमा र चोक बहाद्ुर बस्नेतको व्यवस्थापन मान पत्रकार नेत्रबहादुर बस्नेतको उपस्थितीमा उक्त कार्यको शुरुवात गरिएको हो । कार्यक्रममा बद्री क्मार बस्नेतले त्यहाको बारेमा जानकारी दिदै अभिमान सिह बस्नेतका सेनाले राष्टिय झण्डा राखेर दुर्बीन लगाइ हेरेरको एतीहासिक ठाँउको बकिास र पुर्खाको सम्झना गर्न लागेकोमा नेत्र बहादुर बस्नेतलाइ बिशेष धन्यबाद दिनु भयो । उक्त स्थानमा राष्ट््िरय कलाकार लालबहादुर खाती, गाँउको पहीलो पण्डीत बिद्यापती सापकोटा को सम्झनामा सालिक राखीएको छ भने गाँउमा बिद्यालय सञ्चालनको पहल गरिदिनुहुने भवानी शकंर नेपालको समेत सालिक राखीएको छ । उक्त स्थानमा धेरै पहीले देखी पुजा गर्दे आएको देबी देउताहरुको पुजा गर्नका लागी व्यवस्थीत व्यवस्थापन गर्न लागीएको छ । त्इसठाँउमा गएर धुपबालेर छोड्ने रामणीय स्था अर्थात चारैतिर देखीने हिमालको शिर तथा सबैकारणले रमणीय रहेको उक्त डाँडा बनभोज खानेहरको आगो ननिभाइ हिड्ने कारण जगंलमा आगलागी हुने गरेको पाइएकोले यँहा यो पार्क बनेपछी आगलागी रोकीएको र आगलागी हुने सम्भावाना कमी भएको राम्चे साुकदायक बन् उपभोक्ता समितीका अध्यक्ष बलराम बस्नेतले बताउँनु भयो । जन्मत्सोव पार्कमा सहकारी सस्थाका स्थपना दिबशको अबसरमा बृक्षरोपण गरिएको र गोडमेल समेत गर्ने गरिएको नेत्रज्योती कृषी सहकारी सस्थाका अध्यक्ष कृष्ण बहादुर नेपालले बताउँनु भयो । कार्यक्रममा रेशम आले मगर,झम्क सार्कि,राम बहादुर सार्कि,कुमा बहादुर सार्कि,बलराम बस्नेत,ठुलो चोक बहादुर बस्नेत,कृष्ण बहादुर नेपाल।सुजन थापामगर,बद्रि कुमार बस्नेत,सानोचोक बहादुर बस्नेत,सरिता बस्नेत , नेत्र बहादुर बस्नेत लगाएतले उक्त स्थानको सरक्षण गर्नका लागी स्थानीय सरकार लागी पर्न पर्ने बताउँनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *