भक्तपुरमा दसैं के हो र कसरी मनाउने ? बारे अन्तरक्रिया हुने

भक्तपुर । भक्तपुरमा दसैं के हो र कसरी मनाउने ? बारे अन्तरक्रिया कार्यक्रम हुने भएको छ । इतिहास तथा संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठसँग अन्तरक्रिया तथा दसैं शुभकामना आदानप्रदान कार्यक्रम हुन लागेको हो ।
स्वतन्त्र पत्रकार संघ भक्तपुरको आयोजनामा कार्यक्रम हुन लागेको हो । कार्यक्रम २०८३ असोज ३० गते शुक्रबार हुने आयोजक अध्यक्ष रेणु त्वानाबासुले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *