भक्तपुरको भेलुखेल खसीबजार नजिकै बनेको तरकारी बजार । अहिले यहाँं तरकारी पसल राख्न लगाउन टेण्डर प्रक्रियामा रहेको छ । यसको लागि भक्तपुर नगरपालिकाले टेण्डर खोलिसकेको छ ।
© 2020 - 2026 Abcdkhabar. All Rights Reserved. Theme by: B and B infosys Pvt. Ltd.