भक्तपुर । भक्तपुरको आदर्शमा मंगलबार राति दुर्घटना भएको छ । बा १८ च ५५५८ नम्वरको टयाक्सी पल्टेको हो । ट्याक्सी सडकबाट तल खसेको जनाइएको छ । यो समाचार तयार पार्दासम्म घटनाको क्षतिबारे खुलेको छैन ।


© 2020 - 2026 Abcdkhabar. All Rights Reserved. Theme by: B and B infosys Pvt. Ltd.