सत्ता र भत्ता

कुमार लघु

वर्तमान सरकार सत्तामा र भत्ता
जाेड्न हिडेका
भागवन्दा मिलाउन माहिर मूपात्र
भारतिय दलाल हुन्
भारत र अमेरिका एक छन्
भारत र अमेरिकाले
नेपाललाई मुठीमा पार्न
चाल चलाउँदै छन्
यता नेपालका काले गाेरे
समर्थकहरू थप्दै
नेता भनाउँदाकाे विचारलाई
चिरफार गर्दै अप्रेशन
गरिरहेकाछन् ,
लाेकतन्त्रमा जनताकाे
मुख प्रहरीले थुनेकाे
छापामा देखियाे
नदीनाला नेपालकाे भारतले
बिस्तारै हात पारि सक्याे
विभिन्न विधुतपावर हाउस
लाई तारले कस्दै छ
अपर मुस्ताङ र मुस्ताङमा
चिनकाे गतिविधी हेर्न
विश्र्व विध्यालय खाेल्न
स्वीकृति भयाे
संसदमा र सडकमा कुनै
वुध्दिजिवीले अालाेचना भएकाे
देखिएन्
फाट्टफुट्ट कमैले विराेध जनाए ?
नगन्य सिमित जनसंख्या
भएकाे ठाउँमा
सामान्तहरू जता नि मिली
प्राकृतिक फाँटहरू निल्छन्
स साना मुलुकलाई क्वाप
झुरूम झुरूम पारी सिध्याउन्छन्
सिध्याउन खाेज्दैछन्
सत्तामा वाँडफाड र भागवण्डाले
विराेधी सबैलाई पद र अार्थिक
चाँजाेपाँजाेले बुजाे
लाउन खपिसछन्
सब भारतिय चट्कीकाे
एक इसाराले काफी
नेपाली एक इसाराकाे
चुट्कीमा विकन्न हुन्न
देश भक्तहरू र राष्ट्वादीहरू
विकन्नुमा
नेपालीहरूकाे अपमान हुन्
हिमाल पाहाड र तराईकाे
फाँटहरूमा नेपालीले
पल्टन खेल्ने अधिकार सुरक्षित
हुनुपर्छ
सत्ता र भत्तामा नेपाली विकन्नु हुन्दैन्थाे
खाेई त जनतालाई परिवर्तन
दैनिक उपभाेग्य वस्तुकाे
भाऊ महँगि भै रहेकाे छन् ,
कृषिमा चाहिने मलकाे खडेरी छ
किसान निरास छन्
किसानकाे शिर कहिले
ठाडाे हाेला ?
नेपाली जनताले
स्वराेजगार कहिले पाईएला
शिक्षा निशु:ल्क र स्वास्थमा
निशु:ल्ककाे वन्दाेवस्त हुने हाे ?
नेपाल सरकारकाे ध्यान यता
हुनु प-र्याे ………
2079/12/09