भक्तपुर नगरपालिका वडा नं ५ को वडा अध्यक्षमा योगेन्द्रमान विजुक्छेको उम्मेदबारी परेको छ । नेपाल मजदुर किसान पार्टीकोतर्फबाट उनको उम्मेदबारी परेको हो । उनी उक्त पार्टीका अध्यक्ष नारायणमान विजुक्छेका सहोदर भाई हुन् ।

© 2020 - 2026 Abcdkhabar. All Rights Reserved. Theme by: B and B infosys Pvt. Ltd.