समाचार भक्तपुरको ५ वडाको अध्यक्षमा योगेन्द्रमान विजुक्छेको उम्मेदबारी १२ बैशाख २०७९, सोमबार १९:४७ 0 भक्तपुर नगरपालिका वडा नं ५ को वडा अध्यक्षमा योगेन्द्रमान विजुक्छेको उम्मेदबारी परेको छ । नेपाल मजदुर किसान पार्टीकोतर्फबाट उनको उम्मेदबारी परेको हो । उनी उक्त पार्टीका अध्यक्ष नारायणमान विजुक्छेका सहोदर भाई हुन् ।
समाचार तिहारलाई स्वागत” गर्दै रचना रिमाल र राहुल श्रेष्ठ Krishna Kisee १२ कार्तिक २०८३, बिहीबार १६:०३
समाचार दत्तात्रयमा पक्षघातसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा निःशुल्क स्वास्थ्य परीक्षण Krishna Kisee १२ कार्तिक २०८३, बिहीबार १३:४३
समाचार प्राविधिक त्रुटि सच्याएर बुद्धको प्रतिमा स्थापना गर्ने प्रतिबद्धता Krishna Kisee १० कार्तिक २०८३, मंगलवार १७:४४