शिवशिखरमा एटीएम लाइभ सुरु हुने

भक्तपुर । शिवशिखरमा एटीएम लाइभ सुरु हुने भएको छ । शिवशिखर बहुउद्देश्यीय सहकारीको मोबाइल एप्लिकेशन पछिको अर्को डिजिटल उपलब्धि  एटीएम लाइभ जनवरी २०२२ को पहिलो हप्ता देखि सुरु हुने जनाएको छ ।