भक्तपुरको विरेन्द्र सैनिक विद्यालयको बसले एक मोटरसाइकललाई हानेको जनाएको छ । मानविय क्षति भने नभएको जनाएको छ । रुट नम्बर १३ को बसले ठक्कर दिएको जनाएको छ।
[[img2]]
© 2020 - 2026 Abcdkhabar. All Rights Reserved. Theme by: B and B infosys Pvt. Ltd.