पर्यटन बिकास समिति तथा गो लोकलको आयोजना तथा स्टोरी साईकलको सहकार्यमा लघु घरेलु तथा हस्तकला उद्योगबाट कार्बन फुटप्रिन्ट सम्बन्धि कार्यशाला गोष्ठी सम्पन भयो।सो अवसरमा स्टोरी साईकलका शौरभढकालले कार्बन फुटप्रिन्ट भनेको मानव गतिविधिहरू जस्तै यातायात, ताप र बिजुलीको लागि जीवाश्म इन्धन जलाउने कारणलेवायुमण्डलमा उत्सर्जित हुने हरितगृह ग्यासहरूको कुल मात्रा – (जस्मा कार्बन डाइअक्साइड र मिथेन सहितको मिश्रण )-। र यसलेजलवायु परिवर्तनमा व्यक्ति, संस्था वा उत्पादनको प्रभाव मापन गर्दछ, जस्को सामान्यतया मापन टनहरूमा गर्ने जानकारी गराउनु भयो।साथै उहाले विभिन्न हरितगृह ग्यासहरूलाई तिनीहरूको विश्वव्यापी तापक्रम वृद्धि क्षमताको आधारमा तुलना गर्न अनुमति दिने,औसत स्तर: विश्वव्यापी औसत प्रति व्यक्ति लगभग ४ टन छ, जबकि संयुक्त राज्य अमेरिकामा औसत प्रति वर्ष लगभग १६–१७.६ टन जुन उल्लेखनीय रूपमा बढी छ।भएको र त्यसलाई घटाउने कार्यहरूमा पदचिह्न कम गर्ने प्रमुख तरिकाहरूमा कम मासु खानु, कम उडान गर्नु, ऊर्जा–कुशल उपकरणहरू प्रयोग गर्नु, रघटाउनु, पुन: प्रयोग गर्नु र पुनर्चक्रण गर्नु समावेश छ।त्यसैगरी
उर्जा उत्पादन: विश्वव्यापी उत्सर्जनको लगभग ३९.३% बिजुली र ताप उत्पादनबाट आउने जानारी गराउनु भयो।उद्योग क्षेत्रमा कार्बन उत्सर्जन बढी हुने क्षेत्र उद्योगमा निर्माण उद्योग (स्टील, सिमेन्ट) र यातायातमा (कार, विमान) प्रमुख हुन भने घरायसी र आहार: दैनिक बानीहरू, जसमा आवास ऊर्जा खपत र खाना छनौटहरू समावेश छन्, ले व्यक्तिको समग्र प्रभावमा महत्त्वपूर्णयोगदान पुर्याउँछ। त्यसैगरी उहाले
कार्बन फुटप्रिन्ट घटाउनाले जलवायु परिवर्तनलाई कम गर्न मद्दत पुग्ने जानकारी गराउनु भयो।










