भक्तपुर । भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीको सार्वजनिक बाटो मिलाउँंदै एकजना आमा । एभरेस्ट स्कुल जाने हिलाम्ये बाटो अहिले नगरपालिकाले डोजर लगाएर मिलाउने काम गरिरहेको छ ।
© 2020 - 2026 Abcdkhabar. All Rights Reserved. Theme by: B and B infosys Pvt. Ltd.