भक्तपुर नगरपालिकाद्धारा बजार अनुगमन
भक्तपुर । भक्तपुर नगरपालिकामा दश बर्ष पुरानो जुस बेचिराखेको गुनासोको आधारमा वन्तिमा रहेको न्यू पलिखेल स्टोरमा अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा छापा मार्दा असंख्य रुपमा म्याद नाघेका सामानहरु भेटिएको साथै पाँच बर्ष भन्दा म्याद नाघेको सामानहरु बेच्नको लागि ¥याकमा राखी राखेको र अगाडि नयाँ सामान राखी भित्र पट्टि धेरै बर्ष पुरानो सामानहरु राखीराखेको बताउनुभयो ।
उक्त पसलमा सफारी तेल साढे चार लिटर, पप १० पाकेट, फुच्चे फान्टा ४१ वटा, स्प्राइट जम्बो ३ वटा, कोक ५०० मिलिलिटर २२ वटा, २५० मिलिलिटरको २२ वटा, नुहाउने साबुन १७१ वटा, रमपम चाउचाउ २५ पाकेट, चिजबल २४७ पाकेट, विस्कुट १६४ पाकेट, मुसा मार्ने औषाधि ३ पाकेट, दालमोठ ५ पाकेट, चाउचाउ ५ पाकेट, बदाम २ माला, टेष्टिङ पाउडर ८ पाकेट, चकलेट ३५ बट्टा, एनोमाइसिटिन औषाधि ६ स्लिप, टान्गो जुस बनाउने २१ पाकेट, व्याट्रि ४ वटा, चियापट्टि २६ पाकेट, अमिलो १ पाकेट, सोडा १ बोरा, सुजी १२ पाकेट, निम्कि ७९ पाकेट, पापड ११ पाकेट, डाबर हनि ६ वटा, अचार ३ पाकेट, पाउडर ग्लुकोज ५ पाकेट, डाइपर १ पाकेट, डावर च्वबनप्रास १ बट्टा, डाबर मन्जन २ वटा, तोफि चकलेट ४ बट्टा, वोडोनिल ३ पाकेट, जडीबुडी १ पाकेट, मसला ६ बट्टा, चोखोफन चकलेट १ पाकेट जफत गरी नष्ट गरियो भन्ने निज पसलका प्रोपाइटर केशबलाल पलिखेललाई नगरपालिकामा हाजिर हुन तराजु एक र २० केजिको ढक १ जफत गरि ल्याएको निमित्त श्यानिटेशन उपशाखाका प्रमुख वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।