लोकतान्त्रिक गणतान्त्रको टिका लगाई राष्टिय सभामा वा संसदमा उहिवेलामा जनताले मन नपराएको तरिको हो । यसो गर्नु भनेको पंचायती शैली हो । यसो गल्ट हो । जनताको भाषामा बलियो उहीँ ,,,,,, हतियार गर्नु मूर्खता हो । यो सरकार असफल छ । देसमा जताततै कमिसन खाने ,घुसखानेहरूको , सार्वजानिक जग्गा आफ्नो नाममा गर्ने , कोरोनाको औषधिमा समेत कमिसन खाने डाकाहरूले के ग(र्या होला ।जनताले जवाफ माग्छन्। यसो सरकारले मनोनित गर्दै जाने हो भने त र पार्टीलाई अनुकूल मिलाई संविधान शंसोधन र परिमार्जन गर्दै जानेको हो भने त निरंकुशशैलीमा जान वेर छैन् । यो लघुकथाले जनता चेतित हुनु पर्ने वेला हो । योग्यलाई फाल्ने र नातागोता खोजेर राख्ने हो भने अहंकारको गन्ध त आएको हो कि ? संसदमा प्रतिपक्ष पनि विरालो दूधको साक्षिमात्र वन्ने पक्का छ ।
जनताले वन्दोवस्त गरेको चुनावमा कोहि पनि व्यक्ति नियमित कार्य गरेर चुनाववाट जितेर गएको असल हो । कानूनमा आफ्नो अनुकूल संविधान र कानून परिमार्जन गर्दै गएमा ठूलो दूरघटना हुन सक्छ । यसमा आश्चर्य मानु पर्ने कुनै शंका छैन। अनि भेडा कराएको खाना मन नपरेको हुन्छ अनि याद आउँला ।
यस्तो वेलामा जनताले संघर्ष गरेर ल्याएको अधिकार सुरक्षित गर्नलाई कानून वेत्ताहरूले कानूनको ढोक्का घचघच्याउनु पर्छ । वेलैमा सत्यको वाटोमा सरकारलाई खवरदारी गर्न अलकति पनि चुकनु हुन्दैन ।
ठिक निकायमा र उच्च ओहोडामा,
वरिष्ठ ,विज्ञ,वौध्दिक व्यक्तित्व र खारिएका आवश्यक विषय वस्तुमा गहन अध्ययतालाई जनताको चाहना वुझेर राख्न सोचनु पर्ने थियो । जनचाहाना नवुझेर शाहवंशको अन्त भएको कथा शासकहरूले अध्ययन गर्न सल्लाह छ । जनताले नचाहेको व्यक्तिलाई ल्याउनु सरकारको कमजोरी हो । नियम संगत रूपमा मिलाई राखेमा सो क्षेत्र असल हुन्छ । सरकारले त्यसरी जनताको सेवा गर्नुपर्छ ।
देसको परिप्रेक्षमा नेपाल देस सम्वृध्द वनाउनलाई जिल्लामा वाटोघाटो पुल ,झोलुङ्गे पुल , आकाशे पुल, आदी विकास निर्माण अन्तर्गत अस्पताल, स्वास्थ केन्द्र , विधुत ,टेलिफोन सरकारी अड्डा ,अफिस ,शिक्षा ,खाध्य वस्तुहरू र स्कुल कलेज आदीको वन्दोवस्त गरि जनताको सेवा गर्न नपुगेको हो ।अनि के यस्तो सरकारलाई मन नपराउनु पर्ला नि ? त्यसो भएर नै यो वेला चुनावमा असफलता गुजारेकाहरूले गाजेर नै कायल गर्ने भयो । भोलिको चोला फेर्दै जाने भयो । असफलताको थुङ्गाहरू उनिन्दै जाने भयो । आजलाई तपाईहरू माझ विदा लिन चाहान्छु । यस लघुकथाले सार्थकता पाओस् हसत नमस्मार । केही प्रतिकृया र सल्लाहको अपेक्षा गर्दछु । धन्यवाद ,
कुमार लघु










