महिला हस्तकला मेला २०७७ हुने

नेपालको निर्यात ब्यापारमा हस्तकला क्षेत्रले महत्वपूर्ण स्थानओगट्न सफल रहेको छ । हस्तकलाको आन्तरिक बजारमाकरिब १० अरब बराबरको खपत रहेको छ भने सोही रकमको हाराहारीमाभारत लगायत तेश्रो मुलुकहरुमानिर्यात रहेको छ । आयात र निर्यात वीचको दुरी दिनप्रतिदिन बढदै गई मुलुकको ब्यापार घाटा बढ्दै गएको वर्तमानअवस्थामा हस्तकला जस्ता स्वदेशीश्रम,सीप र कच्चापदार्थमाआधारित रोजगारमूलकउद्योग व्यवसायको विकास एवं विस्तारको महत्वदिनप्रतिदिन बढदै गएको छ । हस्तकला क्षेत्रमा झण्डै ११ लाखब्यक्तिहरुले प्रत्यक्षतथाअप्रत्यक्ष रुपबाट रोजगारी प्राप्त गरी रहेका छन् । यो क्षेत्रले गरिवीनिवारणमा पनि महत्वपूर्ण योगदानपुयाई रहेको छ । हस्तकलाका वस्तुहरुले देशको कला र संस्कृतिको मात्रप्रतिनिधित्वनगरि अन्तराष्ट्रिय क्षेत्रमामुलुकको पहिचान र गरिमापनि वढाएका छन् ।

महिला उद्यमीहरुबाट उत्पादितनेपालीउत्पादन÷ नेपालको पहिचानअनुरुपस्थानीय हस्तकला वस्तुको बजार बिकास र प्रबद्र्धन कार्यको थालनीगर्नु र हस्तकला व्यवसायमा संलग्न लघु, घरेलु तथा सानाउद्यमी,व्यवसायीहरुलाई उत्पादक, खरीदकर्ता, बिक्रेता र निर्यातकर्ताहरुसंग एकै थलोमा भेला गराई स्थानीयस्तरमा हस्तकलाको बिक्री प्रवद्र्धन गर्ने तथाअन्तरराष्ट्रिय बजारमा समेत हस्तकला बस्तुको निकासी प्रवद्र्धन गर्न सघाउ पु¥याउने उद्देश्यलेमहिलाउद्यमीहरुबाट उत्पादित हस्तकलाका वस्तुहरुको प्रदर्शनीतथाबिक्री प्रवद्र्धनको लागि“हस्तकलाकोप्रर्वद्धन, महिलाशसक्तिकरणको सम्बद्र्धन’’को नारा सहितललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघ महिलाउद्यमीबिकास समितिको संयुक्तआयोजनामा१११ औं अन्र्तराष्ट्रिय महिलादिवसको उपलक्ष्यमामहानगरपालिकाको प्राङ्गणमायही२०७७फागुन २२ देखि २४ गते (तद्अनुसार मार्च ६( ८, २०२१)सम्ममहिला हस्तकला मेला २०७७आयोजनागरिने कार्यक्रम रहेको छ।
नेपाल हस्तकला महासंघले “हस्तकला समृद्धिका संभावना”भन्ने उद्घोष (नारा) का साथवर्ष भरी विभिन्न प्रवद्र्धनमुखिकार्यक्रम गरी हस्तकला वर्ष मनाई रहेको छ । यहीक्रममाप्रदेश नं २ को जनकपुरधाममा नेपाल सरकार, महिला, बालबालिकातथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा यस महासंघद्धारा २०७७फाल्गुन २ देखि ४ गते सम्मप्रथम चरणमा महिला हस्तकला मेलाआयोजनागरिएको थियो र दोस्रो चरणमा ललितपुरमायोमहिला मेलाआयोजनागर्न लागिएको हो ।

उक्तमेलामा एकै छाना मुनिप्राकृतिक रेसा जस्तै केतुके, अलैंची, केरा, अल्लो र वाँसबाट बनेका सामानहरु, काष्ठकला,चाँदीका गरगहनातथाचाँदीका वस्तुतथाधातुका गरगहना,फेल्ट, क्रिस्टलका सामान, हाड र सिङ्गका वस्तु, बीड्सका सामानहरु, उनीतथा सूतीएवं ढाकाका सामान,पश्मिना, हाते कागजका सामान, सेरामिकतथा माटोका सामाग्री, सीसाका वस्तुहरुआदिप्रर्दशनीतथाविक्रीकालागि राखिने छन् । उक्त मेलामाकाठमाडौ उपत्यकाभित्रकाजिल्लाहरुको लघु, घरेलु उत्पादक एबं कमआयभएकामहिला, जनजाती, आदिबासीउद्यमीहरुलाई सहभागी गराईस्थानीय हस्तकला बस्तुको प्रचार प्रसार एवं बजार बिकासमा सहयोग पु¥याइने छ । साथै उक्त मेलामानेपाल हस्तकला महासंघका महिलाउद्यमी सदस्यहरु तथाकलाकार रउपत्यकाभित्रकाजिल्लाहस्तकला संघ तथा वस्तुगत संघहरुसंग आवद्ध उद्यमीव्यवसायीहरुको पनिसहभागिता रहने छ ।

मेलामाकरिब ५० वटा स्टलहरु रहनेछन ।स्थानीयहस्तकला उद्योगहरुबाट उत्पादितवस्तुहरुको बजार प्रबद्र्धन गर्ने,हस्तकलाको राष्ट्रियस्तरमाप्रचार ÷प्रसार तथाउजागर गरी निर्यात ब्यापार प्रबद्र्धन गर्र्ने, प्राकृतिक रेशाबाट बन्ने सामानहरु जस्तै सुकुलबुनाई आदिको जीवन्तप्रदर्शनीगर्नु,क्रेतातथाविक्रेताहरुलाई एकै स्थानमा भेला गराउनु,ब्यापार मेला÷प्रदर्शनीको माध्यमबाट नेपालीकलातथा संस्कृतिको प्रचार÷ प्रसार गर्नु, नवोदितउद्यमीब्यबसायीहरुलाई बजार पहुचको अवसर प्रदानगर्नु, उत्पादित बस्तुहरु उद्योगमै मौज्दात रहने अवस्थालाई न्यूनतुल्याउनु, नवोदितउद्यमीहरुलाई वस्तु उत्पादनगर्न सकेमाबजार सहज रहेछ भन्ने सन्देश दिई उद्योग ब्यवसाय स्थापनामा प्रेरित गर्नु, कमआयभएकाबिपन्न बर्गकामहिलाहरुलाई लघु, घरेलुउद्योग प्रतिआकर्षित गर्नु,सानातथा लघु उद्यमीमहिला उद्यमीहरुबाट उत्पादित हस्तकला बस्तुको प्रदर्शन तथाबिक्रीवितरणको लागिभ्हउयकगचभको अवसर प्रदानगर्ने उद्देश्यका साथमहिला हस्तकला मेलाआयोजनागर्न लागिएको हो ।
जनसंख्याकोआधाआकाश ढाकेकामहिलाहरुब्यापार ब्यबसायएवं उद्यमसीलताका क्षेत्रमान्यूनसंख्यामामात्र संलग्न रहेकाछन् । यस महासंघको सदस्यताअभिलेखकोआधारमाकूल सदस्यहरु मध्ये जम्मा १० प्रतिशतमहिलाहरुले उद्यमव्यवसायीको रुपमा सदस्य रहीआफ्नो व्यापार व्यवसायसंचालनगरी रहेकाछन् ।महिलालाई पनिआर्थिक उपार्जनमा अघि बढाउने उद्देश्यले आयोजनागरिएको यस किसिमको मेलाले महिलाउद्यमीको व्यवसाय प्रवद्र्धन तथाविकासमाटेवा पु¥याउनुको साथ साथै ,उनीहरुको आत्मविश्वास र मनोवलउच्चतुल्याउनपनि मेला सहयोगीहुने अपेक्षागरिएको छ ।
उक्तब्यापार मेलामानेपाल सरकारकाउच्चपदस्थअधिकृत स्थानीय सरकारकापदाधिकारीहरु, संघ संस्थाकापदाधिकारीहरु, हस्तकला उद्योग व्यवसायमा संलग्नव्यवसायीहरु, निर्यातकर्ताहरु तथास्थानीयविभिन्न संघ संस्थाहरुमाप्रतिनिधित्वगर्ने व्यक्तित्वहरु र आम सर्वसाधारणले मेलाको अवलोकनगर्नु हुने छ ।
मेलाको समुद्घाट्न ललितपुर महानगरपालिकाकाप्रमुखश्री चिरीबाबु महर्जनज्यूबाट र समापनललितपुर महानगरपालिकाकाउपप्रमुखश्री गीता सत्यालज्यूबाटसम्पन्नगरिने कार्यक्रम रहेको छ ।