समूदाय त्यति खुसी भएको पाईन्
मानिसको मनमा अनेक दुःखकष्टले
आक्रन्ती छन्
नयाँ वर्षमा हर्साेउलास हुनुपर्ने
यो वर्षमा देखिएन्
किनकि
आत्माले सुखशान्ति रिसराग टाडा
सम्मको तनावले मनमा र
दिमागमा सलवलाई रहेकोछ
नयाँ वर्ष पनि अनेक समस्यालाई
एकान्त कुनामा ठन्क्याई
सम्याएको मात्र देखियो
मैले जात्रामा घुमे
खासै मानिसमा अनुहारले
चम्किलोपन मैले पाईन
औपचारिकता निभाएको पाईयो ।
नाचगान,सन्देसहरू फैलिएन
भेटघाट,भोजभटेर,घुमफिर कमै भयो
जसरी नयाँ वर्षलाई स्वातग गर्नपर्ने थियो
त्यो भएन
खासै नयाँ वर्षलाई नै
हाम्रो नयाँ वर्ष होईन भन्ने
आवाज उठे
म त जिल्ला परे
जसले यो हाम्रो वर्ष होईन भने
त्यसले कुनै वर्षलाई कुरेको होला ?
विस्का जात्राले
सम्पूर्ण नेपालीले नयाँवर्षको
आगमनको स्पर्षको महसूस गरेको पाए ,
वाटोघाटो मै पनि आवागमनमा कमी भयो
कारण कोरोनाको रहयो
आजकल दिनानु दिन समयले
समाजलाई गिज्याईरहेको छ ,
देस पर्यावरणिय र राजनैतिक तवरले
वनपाखा शहर जलिरहेकाछन् ,
एकआपसमा मानवहरू टाढटाटाढा मै
जनजिवन खानलाउन नै
दुःखजिलोमा डुविरहेको पाईयो ,
मूल्यको स्थिरताको अभाव दर्साईरहेको छ
दिनानुदिन नै पेटेलको मूल्यभाऊ वढकै छ
जनताले कामवाट फूर्सत नपाएको
वेलामा मूल्य वढेकाछन्
जनता र सरकारको विचमा
मूल्यको ठूलो पर्खाल अग्लो भएकाछन्।
जनतालाई सरकारीलपक्षले दवाएकाछन्
जसरी सिलौटामा अदुवा पिसे झै
पेलेकाछन्
यो नहुनु पर्ने थियो
यसले गर्दा जनताको गालि र
सरापले एकदिन ढल्नेछ ,
अत्याचार जनता चाहन्दैन्
थाहा हुन्दाहुन्दै पनि सरकारले
कहिले महसूस गर्ने ?
नयाँ वर्ष आर्काे साललाई पाखा
लागि सकेको अवस्था छ ।
नयाँ वर्ष आर्काे साललाई गै…..
कुमार लघु
नयाँ वर्षमा पनि मानव










