आज सुनको मुल्य प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजारमा कारोबार भएकोमा आज तोलामा चार सयले बढेको हो ।   

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार चार रहेको छ भने तेजावी सुनको मूल्य ८९ हजार ९५० रहेको छ ।