महेश सिंह
भगवान पुर गाउँपालिकामा वडा नम्बर २मा पदभार ग्रहण गर्न कर्यालय पुगेका नव -निर्वाचित अध्यक्ष सुर्य नारायण यादवलाई वडा सचिब बिनोद यादव लगायतका सयौं स्थानीयहरुले भब्य स्वागत सम्मान गरेका थिए।नेता यादव पुर्व अवकाश नेपाल प्रहरीको प्रहरी निरीक्षक समेत रहनु भएका थिए।
यादवका अनुसार समाजमा रहेको फोहरी राजनीतिलाई उन्मुलन गर्न जनतालाई सेवा गर्न र समृद्ध समाज निर्माण गर्न आफू राजनीतिमा लागेको पत्रकार महेश सिंह संग कुरा गर्दै यस्तो बताए थिए।बिकास निर्माण मध्ये मेरो पहिलो प्राथमिकता शिक्षा र दोस्रो स्वास्थ र तेस्रो कृषि रहने उनले प्रतिबद्ध व्यक्त गर्नु भयो










