काठमाडौं । शुक्रबारदेखि छैटौ चितवन अन्तर्राष्ट्रिय औद्योगिक एक्स्पो २०२१ सुरु भएको छ । एक्स्पो पुस २ गते शुक्रबारदेखि पुस ४ गते आइतबारसम्म हुने जनाइएको छ ।
एक्स्पो चितवन एक्स्पो सेन्टर भरतपुरमा सुरु भएको हो । यो एक्स्पो नेपालकै ठूलो र सफल तथा औद्योगिक व्यापार मेला हुने विश्वास गरिएको छ ।
[[img2]]
एक्स्पोमा गोर्खा इको प्यानललगायतले सहभागिता जनाएका छन । गोर्खा इको प्यानलको स्टल हल नं वी, स्टल नं वी ७४ मा रहेको जनाइएको छ । स्टलमा पुगेर गोर्खा इको प्यानलबारे बुझन कम्पनीले सवंसँंग अनुरोध गरेको छ ।
[[img3]]
गोर्खा इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो । गोर्खा इको प्यानल हिमाल, तराई पहाड देशभर विक्रीवितरण भइरहेको लोकप्रिय निर्माण सामाग्री हो ।










