भक्तपुरको देकोचोमा विहीबार दिउँंसो एकजना मानिसको मृत्यु भएको छ । भक्तपुर नगरपालिका वडा नं ६ देकोचामा उनको मृत्यु भएको हो । यो समाचार तयार पार्दासम्म उनको नाम खुल्न सकेको छैन । –तस्वीर श्रोत ः सञ्जय मानन्धर
© 2020 - 2026 Abcdkhabar. All Rights Reserved. Theme by: B and B infosys Pvt. Ltd.