परीक्षामा उत्कृष्ट अंक ल्याएपछि उनी उच्च शिक्षाका लागि कलेज भर्ना भए र १३ वर्षको उमेरमै ४ वटा एसोसिएट डिग्री प्राप्त गरे । उनले इतिहास, सामाजिक व्यवहार, कला र मानव अभिव्यक्ति तथा सामाजिक विज्ञानमा डिग्री हासिल गरेका हुन् । उनी क्यालिफोर्निया कलेजको डिग्री लिने पहिलो व्यक्ति हुन् । उनले स्नातक तहमा ३।७८ ग्रेड अंक ल्याएका छन् । अब उनी अहिले मास्टर डिग्री लिने तयारीमा लागेका छन् । उनलाई भविष्यको बारेमा सोध्दा उनले धेरै पैसा कमाएर बहिनीको हेरचाह गर्न चाहन्छु भनेका छन् । उनकी बहिनी अटिजमपीडित छन् । इमेजखबर
परीक्षामा उत्कृष्ट अंक ल्याएपछि उनी उच्च शिक्षाका लागि कलेज भर्ना भए र १३ वर्षको उमेरमै ४ वटा एसोसिएट डिग्री प्राप्त गरे । उनले इतिहास, सामाजिक व्यवहार, कला र मानव अभिव्यक्ति तथा सामाजिक विज्ञानमा डिग्री हासिल गरेका हुन् । उनी क्यालिफोर्निया कलेजको डिग्री लिने पहिलो व्यक्ति हुन् । उनले स्नातक तहमा ३।७८ ग्रेड अंक ल्याएका छन् । अब उनी अहिले मास्टर डिग्री लिने तयारीमा लागेका छन् । उनलाई भविष्यको बारेमा सोध्दा उनले धेरै पैसा कमाएर बहिनीको हेरचाह गर्न चाहन्छु भनेका छन् । उनकी बहिनी अटिजमपीडित छन् ।










