भक्तपुर । नेत्रविक्रम चन्द विप्लब महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । त्यस अनुसार भदौ ६ गतेदेखि ११ गतेसम्म आन्दोलन कार्यक्रम छन् ।
© 2020 - 2026 Abcdkhabar. All Rights Reserved. Theme by: B and B infosys Pvt. Ltd.