भक्तपुर । भक्तपुर कपडा तथा सिलाई व्यवसायी संघका अध्यक्ष लक्ष्मीबहादुर श्रेष्ठको निधन भएको छ । उनी भक्तपुर चेम्बर अफ कमर्सका सदस्य पनि हुन । साथै उनी भक्तपुरकै चर्चित प्रगति टेलर्सका प्रोप्राइटर पनि हुन ।

© 2020 - 2026 Abcdkhabar. All Rights Reserved. Theme by: B and B infosys Pvt. Ltd.