भक्तपुर । काठमाडौं उपत्यका खानेपानी लिमिटेड भक्तपुर शाखाले भोलि शुक्रबारदेखि कटुञ्जे पानी पोखरीबाट भक्तपुरमा खानेपानी पठाउने भएको छ । यसका लागि उसले तालिका सार्वजनिक गरेको छ ।
© 2020 - 2026 Abcdkhabar. All Rights Reserved. Theme by: B and B infosys Pvt. Ltd.