काठमाडौंको कलंकी आसपास क्षेत्र केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले बुधबार विहान १ बजेर ५९ मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको जानकारी दिएको हो । भूकम्पको धक्काले कुनै पनि क्षति पुर्याएको विवरण आएको छैन ।

© 2020 - 2026 Abcdkhabar. All Rights Reserved. Theme by: B and B infosys Pvt. Ltd.