बनेपा । लोकसेवा जागिर छाडेर निर्वाचनमा होमिएका बनेपाका कञ्चनराज गिरीले पुतली चुनाव चिन्ह पाएका छन् । उनले निर्वाचन आयोगबाट पुतली चुनाव चिन्ह पाएका हुन् । उनी स्वतन्त्रबाट चुनाव लडेका हुन् ।

© 2020 - 2026 Abcdkhabar. All Rights Reserved. Theme by: B and B infosys Pvt. Ltd.