भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भक्तपुर नगरपालिकामा पुरानै अनुहार दोहयाएको छ । भक्तपुर नगरपालिकाको प्रमुखमा नेमकिपाले सुनील प्रजापति र उपप्रमुखमा रजनी जोशीले सोमबार उम्मेदवारी दर्ता गराएका छन् ।

© 2020 - 2026 Abcdkhabar. All Rights Reserved. Theme by: B and B infosys Pvt. Ltd.