महर्जनको अगुवाईमा ल्याइयो–कोरोना प्याकेज

वडा नं ३ का वडाअध्यक्ष समेत रहनुभएका संयोजक महर्जनकै अगुवाईमा विभिन्न समितिहरु सहभागी भएर सो नीति ल्याउन लागिएको हो ।

Read More

स्थानीयद्धारा गाँंजा फडानी गरी नष्ट

काठमाडौं क्षेत्र नं १ अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं ३१ मा रहेका विभिन्न ठाउँंका गाँजाहरुलाई फडानी गरी आइतबार नष्ट गरिएको…

Read More

ढलबाट बगाएको लाश फेला

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको चुनदेवीको ढलबाट बुधबार बगेर बेपता नरबहादुर राउतको लाश बिहीबार ललितपुरको चापाँंगाउमा मृत अवस्थामा भेटिएको छ ।

Read More

सेनिटाईजर बनाउने तालिम

संघ अन्तर्गत गठन भएको तालिम तथा सीप विकास समितिको संयोजनमा भएको उक्त तालिममा विभिन्न क्षेत्रका महिला र पुरुषहरुको सहभागिता रहेको…

Read More

भक्तपुरको जगातीमा भेटियो दुर्लभ सालक

भक्तपुरको जगातीमा दुर्लभ तथा संरक्षित स्तनधारी जनावर सालक फेला परेको छ । नेपालमा रहेका स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने सालक…

Read More

प्रविधि, ज्ञान र अनुभव आदन–प्रदानका लागि ‘नेपाल–इजरायल केरोना योजना’ गठन

कोभिड–१९ को उपचार सम्बन्धी ज्ञान र अनुभव एकापसमा आदन–प्रदान गर्दै समस्या समाधानका लागि पहल गर्ने उदेश्यले नेपाल–इजरायल केरोना योजना (एनआइसीआई)…

Read More

ढलमा बगाएर ट्रक चालक बेपता

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको चुनदेवीमा बुधबार परेको भीषण वर्षासँंगै आएको वाढीबाट एकजना ट्रक चालकलाई ढल (मिनहोल वा ढ्वांग) बाट बगाएर…

Read More

भक्तपुर क्यान्सर अस्पताल समस्यामा

क्यान्सर उपचारमा चर्चित भक्तपुरको क्यान्सर अस्पताल समस्यामा परेको छ । अस्पतालका लागि दैनिक अति आश्वयक सामानहरुको भुक्तानीको चेकमा व्यवस्थापन समितिले…

Read More