सुनकोशी गापा र कमलामाई नपा धुरा बजारमा घरदैलो

सिन्धुली, ६ फागुन

नेपाल मजदुर किसा‌न पार्टीले सुनकोशी गापा र कमलामाई नपा धुरा बजारमा बुधबार घरदैलो तथा कोणसभा गरेको छ ।

सभामा सिन्धुली -२ का उम्मेदवार रामेश्वरी कोजुले नेमकिपा को घोषणापत्रबारे स्पष्ट पार्नुभयो ।