मौद्रिक नीतिलाई महासंघद्वारा स्वागत

मौद्रिक नीतिलाई महासंघद्वारा स्वागत
भक्तपुर । नेपाल राष्ट्र बैंकले हालै प्रस्तुत गरिएको मौद्रिक नीतिलाई नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंह लगायतका सबै पदाधिकारी तथा सदस्यहरुले हार्दिक स्वागत गर्दै गभर्नर महाप्रसाद अधिकारीज्यू लगायतका राष्ट्र बैंक परिवार प्रति आभार प्रकट गरेका छन् ! लघु, घरेलु तथा साना उद्योगहरू र मझौला उद्योग तथा ब्याबसायीहरू मैत्री मौद्रिक नीतिले गर्दा कोभिड (ज्ञढ  ले थला परेका उघमीहरूलाई आशा पलाउने काम गरेका छन् ! बाणिज्य बैकहरूले लघु, घरेलु तथा साना र मझौला उघमका क्षेत्रमा १ करोड सम्मका  कर्जाहरूको लगानी १५५ पु¥याउन २०८१ असार सम्मको समय तोकेका छन्  ! बाणिज्य बैकहरूले प्रतिशाखा १० र बिकास बैंकले प्रतिशाखा ५ वटा सहुलियतपुर्ण कर्जा दिनुपर्ने ब्यबस्था मौद्रिक नीतिमा उल्लेख गरिएका छन्!  त्यस्तै घरेलु तथा साना उद्योगहरू लगायतका उघमीहरूले ३ देखि ५ ५ सम्ममा पुनरकर्जा पाउने ब्यबस्थाले गर्दा उघमीहरू बाच्न सकिन्छ कि भनेर अझ बढी मेहनत गर्न कम्मर कसेर लाग्ने छन् भनि माहासघंका निबर्तमान अध्यक्ष सुरेश प्रधानको बिश्वास रहेको छ ! कृषि  र कृषि उघोगहरूमा पनि बाणिज्य बैकहरूले १५५ , बिकास बैंकहरूले २०५ र बित्त कम्पनीहरूले  १५ ५ कर्जा लगानी गर्न २०८० असार सम्मको समय दिएको छ!  त्यसकारण अब कृषि र कृषि उघोगीहरूको  बिकास र बृद्धि हुन्छ भने आशा माहासघंका महासचिव डम्वर प्रसाद रेग्मीले  ब्यक्त गरेका थिए ! नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको मौद्रिक नीति लघु, घरेलु तथा साना र मझौला उद्योग मैत्री हुनुको साथै बैक बित्तिय संस्था मैत्री पनि भएको बिचार महासंघका केन्द्रीय कोषाध्यक्ष सत्यनारायण प्रजापतिले ब्यक्त गरेका थिए ! बैकहरूले लगानी गर्नुको लागि पैसाको ब्यबस्था गर्न सहज हुनेगरी बैकहरूमा तरलता बढाउने नीतिहरू पनि मौद्रिक नीति भित्र रहेको कुरा उल्लेख गरिएको छ!  बैकहरूको कर्जा निक्षेप अनुपात ८० बाट ८५ ५ गर्नु , बैधानिक तरलता अनुपात दर बाणिज्य बैंकलाई १०५ बिकास बैंकलाई ८५ बित्त कम्पनीलाई ७५ तथा सिआरआर ३५ कायम गर्नु सकारात्मक रहेको बताउनुभयो!   पर्यटन क्षेत्र, हवाई उड्डयन क्षेत्र, होटेल,  यातायात , रेष्टुरेण्ट लगायतका कोभिडले थला पारेका उघमी ब्यबशायीहरूलाई चालू पुँजी कर्जा,  सहुलियतपुर्ण कर्जा र पुनरकर्जा प्रबाह गर्ने ब्यवस्था गर्नु राम्रो हो!