एभरेस्ट स्कुलका नानीबाबुहरुको काइदाको काम

भक्तपुर, माघ ११, २०८२, “जाने मोहर, नजाने फोहर” भन्ने नेपाली उक्ति केवल भनाइमा सीमित नरही व्यवहारमा पनि उतार्न सकिन्छ भन्ने…

Read More

यस्तो छ भक्तपुर क्षेत्र नं २ का स्वतन्त्र उम्मेदबार महतको घोषणापत्र                           

चुनावी घोषणापत्र राष्ट्रियता,नागरिकतन्त्र र नेपालवाद शुख शान्ति र समवृद्धिको मार्ग सहितको समुन्नत नेपालको परिकल्पना “म शासक हैन, सेवक बन्न चाहान्छु…

Read More

रामेछापको भिरकोटमा शिक्षासेवीहरु सम्मानित

केके मानन्धर रामेछापको सुनापति गाउँपालिकास्थित भिरकोटमा शिक्षासेवीहरु सम्मानित भएका छन् । श्री बाल माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहमा शिक्षा क्षेत्र विकासमा…

Read More

ओस्ला नेपालको अध्यक्षमा सुशील जोशी

सागर गुरागाईं मध्यपुर थिमि – मध्यपुर थिमिको अग्रणी सामाजिक संस्था ओस्ला नेपालको अध्यक्षमा सुशील जोशी सर्वसम्मत चयन हुनुभएको छ ।…

Read More

हारको डरले महेश बस्नेत आँंटिसकेः रास्वपा उम्मेदबार खत्री 

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुर क्षेत्र नं २ का उम्मेदबार पत्रकार राजीव खत्रीले भक्तपुर क्षेत्र नं २ मा…

Read More

आध्यात्मिक क्रान्तिका संवाहक स्वामी आनन्द अरुणलाई ‘शिखर अभिनन्दन’

जयराम बिडारी माघकाठमाण्डौ सूचक प्रकाशन काठमाडौँको आयोजनामा ओशो तपोवनको पवित्र स्थानमा एक विशेष कार्यक्रमको आयोजना गरि समाजमा धार्मिक सहिष्णुता,प्रेम र…

Read More

बालबालिकालाई खेलकुद सामग्री वितरण

चाँंगुनारायण । चाँगुनारायण नगरपालिकाभित्र खेलकुद विकासमा टेवा पुयाउने तथा विभिन्न सामाजिक कार्यक्रममार्फत समाजमा सकारात्मक योगदान पु¥याउने उद्देश्यले स्थापना गरिएको चाँगुनारायण…

Read More

भक्तपुरमा सकियो स्लो साइकल रेस प्रतियोगिता

भक्तपुर, १० माघ भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको खेलकुद उपसमितिको आयोजनामा शनिबार खुला जिल्ला स्तरीय स्लो साइकल रेस…

Read More

हिन्दू जनजागरण अभियानको  अध्यक्षमा श्याम बसनेत र सचिवमा सन्तोष सिलवाल 

हिन्दुत्व संरक्षण र समाज सुधारको अभियान सुरु भक्तपुर – हिन्दू धर्म, संस्कृति तथा मूल्य–मान्यताको संरक्षण र समाजमा सकारात्मक चेतना फैलाउने…

Read More

पवन आलोक नियात्रा सम्मान २०८१ नियात्राकार निर्मोही व्यासलाई

पवन आलोक नियात्रा सम्मान २०८१ नियात्राकार निर्मोही व्यासलाई समर्पण गरिएको छ। आज २०८२ माघ ९ गते सरस्वती पूजाका दिन नियात्रा…

Read More