कबिन श्रेष्ठ
साइन्टिफीक भषामा नोमोफोविया भनिन्छ ।नोमोफोवियामा मानिस आफूबाट फोन टाढा हुने ट नहुने कुरामा डराउने हुन्छ । यस्तो अडिक्सनतब हुन्छ जब आवश्यकता भन्दा बढी मोबाइल चलाइन्छ । यसले मानिसलाई मानसिक तथा शारिरिकस्पमा हानि पुराइ रहको हुन्छ । अझै अहिले कोभिड १९को कारणले घरमा बस्नुपर्दा बच्चा देखि वयस्क सम्मले मोबाइल फोन बढी चलाउन थालेको देखिन्छ । यस मोबाइल फोन अडिक्सनले समय बर्बाद गर्नेतथा अ क्रियाकलापमा पनिकम मन जाने देखिएको छ। मोबाइल घेरै चलाउनको कारणले टाउको दुखने गदर्न दुख्ने आखांको समस्या तथा पछि अरू पनि धेरै हानी गर्ने देखिएको छ । विज्ञहरूको अनुसार मोबाइल तथा इस्क्रिनमा बच्चाहरूलाई २४घण्टामा २ देखि ४ घण्टा मात्र बस्ने त्यो पनि १५ मिनेटको समयका ग्याप राखेर भने व्यस्क लाई भने २४ घण्टामा ६ घण्टादेखि ८ मात्रबस्नसुझाव दिएको छ। तर अहिलेको समयमा रमी आफै पनि बालबलिकाहरुलाई विभिन्न वाहानामा मोबाइल दिने गरेको छौ । र हामी आफै मोवाइल बढी चलाउन थालेका छौ।
सुर्यविनायक भक्तपुर










