खेलकुद भक्तपुर नगरव्यापी विद्यालयस्तरीय उसु प्रतियोगिता सुरु २ चैत्र २०७७, सोमबार १६:३७ 0 सहिद दिवसको अवसरमा भक्तपुर नपाद्वारा आयोजित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय उसु प्रतियोगिता २०७७ वडा नं. ३ को आयोजनामा सोमबार पदम कलेज प्रांगणमा सम्पन्न भयो । प्रतियोगिताको उद्घघाटन भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले गर्नुभएको थियो ।
खेलकुद स्केटबोडिङका खेलाडीहरुले थाइल्यान्डमा प्रशिक्षण गर्ने Krishna Kisee १४ श्रावण २०८३, बिहीबार २०:१९
खेलकुद अन्तर सहकारी जिल्लास्तरीय भेन्ट्रान्स डबल ब्याडमिन्टन प्रतियोगितामा अनमोल साकोस प्रथम २२ असार २०८३, सोमबार ००:४२
खेलकुद मध्यपुर मेयर कप कराते च्याम्पियनसिप २०८३ मा विनायक शिक्षा निकेतनको उत्कृष्ट प्रदर्शन १ असार २०८३, सोमबार ०४:३१