बजेट सार्वजनिक ः वढयो कर्मचारीको तलब (कसको तलब कति पुग्यो तालिकासहित)

सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि हुने भएको छ। अर्थ मन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्ने बताएका हुन्।  

यो सँगै सरकारी कर्मचारीको दिइदैं आएको भत्ता यथाव नै रहने छ। साउन १ गतेबाट लागु हुने गरी सरकारी कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि, खाइपाइ आएको भत्तालाई निरन्तरता दिइने छ।