एसइईमा भक्तपुर ः मोर्डनकी बुमिराले ल्याइन् ४ जीपीए

भक्तपुर । यसवर्षको एसइई परीक्षामा भक्तपुरको मोडर्न स्कूलकी छात्रा बुमिरा माकजुले ४ जीपीए ल्याएन सफल भएकी छन् । सर्वोत्कृष्ट मानिने ४ जिपिए ल्याउन माकजु सफल भएकी हुन् । एवीसीडी खवर मिडिया परिवारकोतर्फबाट बुमिरालाई बधाई ।